Nepal Police Default
Colour Blind
Red Weakness
आपतकालिन सम्पर्क नं
प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN
मानव बेचबिखन अनुसन्धान व्यूरो
प्रहरी कार्यालय
गृहपृष्ठ
हाम्रो बारेमा
परिचय
भिजन र मिशन
कार्यादेश
कानुनी अधिकार / काम कर्तव्य
संगठनात्मक संरचना
समाचार
ताजा समाचार
प्रेश विज्ञप्ती
साझेदार निकाय
व्यूरोको विशेष अनुरोध
ग्यालरी
सम्पर्क
Return to Top
Low Bandwidth
प्रेस बिज्ञप्ति
प्रकाशित मिति
शीर्षक
कार्य
२०८०-०५-२२
"अमेरीका पठाईदिने भनी मानब वेचबिखन गर्ने गीरोहका नाईके पक्राउ" । ( २०८०-०५-२२ गते )
२०८०-०४-०८
''अमेरिका पठाउने भनी मानव बेचबिखन तथा ओसारपसारमा आरोपमा व्यक्ति पक्राउ'' ।( २०८०-०४-०८ गते )
२०८०-०३-२८
“थाईल्याण्ड लाने भनि झुक्याई जवरजस्ती म्यानमार पुर्याई बन्धक बनाएर Online Scamming गराएको भन्ने मुद्दामा अनुसन्धानको क्रममा चिनिया नागरिक पक्राउ”। (२०८०-०२-२८ गते )
२०८०-०३-२१
“क्रोयसीयामा आकर्षक रोजगारीमा लागाई दिन्छु भनि ईराक पुर्याउने व्यक्ति पक्राउ” ।( २०८०-०३-२१ गते )
२०८०-०३-०६
लाओसमा पुर्याई बन्धक बनाएर Online Scamming मा लगाउने ब्यक्तिहरु पक्राउ ।( २०८०-०३-०६ गते )
२०८०-०२-०१
भारतको आसाम पुर्याई नाबालिका बेचबिखन गर्ने अभियुक्त पक्राउ। ( २०८०-०२-०१ गते )
२०८०-०१-१३
अजरबैजान पुर्याई ठगी गर्ने पक्राउ ( २०८०-०१-१३ गते )
२०८०-०१-०७
ओमन पुर्याई मानव बेचबिखन गर्ने अभियुक्त पक्राउ ( २०८०-०१-०७ गते )
२०७९-११-१८
अफ्रिकी देश युगाण्डाकी महिलालाई वेश्याबृत्तिमा लगाउने सोही देशकी महीला पक्राउ ( २०७९-११-१८ गते )
२०७९-११-१६
मानव बेचबिखन कसुरमा संलग्न प्रतिबादी पक्राउ ( २०७९-११-१६ गते )
२०७९-११-०३
मानव बेचबिखन कसुरमा संलग्न DHN शुभयात्रा ट्राभल्स एण्ड टुरका सञ्चालक पक्राउ ( २०७९-११-०३ गते )
२०७९-१०-२४
मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा १३ वर्ष ७ महिना २० दिन कैद र रु. ५०,०००।-(पचास हजार) जरिवाना तोकिएको मानव बेचबिखन अपराधमा संलग्न रहि फरार प्रतिवादी पक्राउ ( २०७९-१०-२४ गते )
२०७९-१०-२०
मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा मानव बेचबिखन ओसार पसारमा परेको पिडितलाई भारतबाट उद्दार गरिएको ( २०७९-१०-२० गते )
२०७९-१०-२०
मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा मानव बेचबिखन ओसार पसारमा परेका १२ जना महिलाहरुलाई भारतबाट उद्दार गरिएको ( २०७९-१०-२० गते )
२०७९-१०-१९
मानब बेचबिखन तथा ओसारपसार गर्ने कार्यमा संकग्न ब्यक्तिहरु पक्राउ ( २०७९-१०-१९ गते )
२०७९-१०-११
मानव बेचबिखन गर्ने कार्यमा संमग्न व्यत्ति पक्राउ ( २०७९-१०-११ गते )
२०७९-१०-११
मानव बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ ( २०७९-१०-११ गते )
२०७९-०९-१४
नक्कली भिजिट भिषामा रसिया पठाउने मानिस थुनामा ( २०७९-०९-१४ गते )
२०७९-०९-०६
मानव बेचबिखन कार्यमा संलग्न २ चाईनिज नागरिक जेल चलान ( २०७९-०९-०६ गते )
२०७९-०६-०७
“वैदेशिक रोजगारीको आवरणमा १५ जना नेपालीलाई अवैध रुपमा लिविया पुर्याई मानव वेचबिखन तथा ओसारपसार गर्ने अभियुक्तहरु पक्राउ” ( २०७६-०२-३१ गते )
२०७९-०६-०७
“वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँदिल्लीमा लगी बेहोस पारी रकम लुटपाट गरी पिडितहरुको किड्नी निकाल्ने उद्देश्यले मानव वेचबिखन तथा ओसारपसार गर्ने अभियुक्त पक्राउ” ( २०७६-०२-३१ गते )
२०७६-०५-०५
छिमेकी मुलुक चीनमा विवाहको आडमा मानव तस्करी ( २०७६-०५-१२ गते )
अन्य सूचनाहरु
टेन्डर सूचना
सामान्य सूचना
सरुवा सम्बन्धि सूचना
पदस्थापना