प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN

साझेदार निकाय

 

मानव बेचबिखन अनुसन्धान व्यूरोले कार्यादेश अनुसार काम गर्ने सिलसिलामा निम्न अनुसारका सरकारी एवं गैर सरकारी संघ संस्थाहरुसँगको सहयोग, सहकार्य र साझेदारीमा आफ्ना गतिविधिहरु संचालन गर्दछ ।

  • महिला तथा बालबालिका मन्त्रालय
  • महान्यायाधिवक्तको कार्यालय
  • वैदेशिक रोजगार विभाग
  • अध्यागमन विभाग
  • सम्पती सुद्धिरण विभाग
  • दूतावासहरु,
  • INTERPOL
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी सँध सस्थाहरु