प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN

दृष्टिकोण, अनुष्‍ठान र उदे्श्य

 

दृष्टिकोण (Vision):-

मानव बेचबिखन तथा ओसारपसार अपराध मुक्त नेपालको स्थापना गर्ने ।

 

अनुष्‍ठान (Mission):

अन्तरदेशीय तथा संगठित अपराधको रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको प्रभावकारी संयन्त्र निर्माण गरी प्रचलित नेपाल कानूनको संरक्षण र संम्वर्धन गर्दै शान्ति सुव्यवस्था कायम गर्ने ।

 

उदे्श्यहरु (Objectives):   

 

  • मानब बेचबिखन तथा ओसारपसार सम्बन्धि अपराधको प्रभावकारी रोकथाम र अनुसन्धान गर्ने,
  • मानब बेचबिखन र ओसारपसारबाट भएका पीडितहरुको उद्धार र संरक्षणमा सहयोग, र समन्वय गर्ने, 
  • मानब बेचबिखन सम्बन्धमा अन्य प्रहरी कार्यालयहरुबाट भए गरेका कार्यहरुको सुपरिबेक्षण, अनुगमन, सहयोग र समन्वय गर्ने,
  • मानब बेचबिखन विरुद्ध जनचेतनामूलक र सशक्तीकरणका कार्यक्रमहरु संचालन गर्ने,
  • मानब बेचबिखनको सम्बन्धमा अन्तराष्ट्रिय समन्वय र साझेदारी कायम राख्ने,