प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN

मानव बेचबिखन अनुसन्धान ब्युरोको विशेष अनुरोध

 

मानव बेचबिखनको जोखिममा पर्नबाट कसरी बच्ने ?

 

  • वैदेशिक रोजगारका लागि जानुपूर्व गन्तव्य मूलूकको भाषा, धर्म, कानून, भौगोलिक अवस्था, जाने ठाउँ र गर्ने कामको बारेमा उचित जानकारी लिने।
  • मानव बेचबिखन भएको वा हुन लागेको शंका लागेमा नजिकका आफन्त, सामाजिक संस्था वा प्रहरीमा खबर गर्ने ।
  • वैदेशिक रोजगारी र विदेश जानकै लागि विवाह गर्न कसैलाई पनि छिटै विश्वास नगर्ने, तथा सामाजिक संजाल तथा मोवाईल फोनमा अनावश्यक कुरा गरी प्रलोभनमा नपर्ने ।
  • सीपमूलक तालीम लिईसकेपछि नेपाल सरकारबाट श्रम स्वीकृत भएका देशहरुमा मान्यता प्राप्त एजेन्सी (म्यानपावर) को संम्पुर्ण जानकारी लिई मात्रै वैदेशिक रोजगारीमा जाने ।
  • कानूनले तोके बमोजिम मात्र मानव अंग प्रत्यारोपण (अंग दान) गर्नुपर्ने