प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN
प्रेस बिज्ञप्ति
प्रकाशित मिति शीर्षक कार्य
२०८१-०७-२१ “इन्टरपोलबाट रेड नोटिस जारी गरि कुवेतबाट पक्राउ भएका प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाइएको ” - मिति २०८१/०७/२१ गते ।
२०८१-०७-१४ “बालिकालाई बेश्यावृत्तिको काममा लगाउने मसाज संचालिका पक्राउ”- मिति २०८१/०७/१४ गते ।
२०८१-०७-१४ “ओमन पठाइिदने भनी इराक पठाई मानव बेचिबखन गर्ने फरार अभियुक्त तीन बर्ष पछी पक्राउ” - मिति २०८१/०७/१४ गते ।
२०८१-०७-०४ “बालिकालाई बन्धक बनाई आफ्नै घरमा यौनधन्दा चलाउने महिला पक्राउ”-(मिति २०८१-०७-०४ गते ।)
२०८१-०७-०२ “बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाई फरार रहेका गेष्टहाउस सञ्चालक १ बर्षपछि पक्राउ” -मिति (२०८१-०७-०२ गते । )
२०८१-०६-१६ “बंगलादेशी नागरिकहरुलाई मित्रनगरबाट उद्धार गरी आवश्यक कारबाहीको लागि अध्यागमन बिभाग''-(मिति २०८१-०६-१६ गते ।)
२०८१-०५-२१ “ किशोरीहरुलाई बेश्याबृत्तिमा लगाउने अभियुक्तहरु पक्राउ”-(मिति २०८१-०५-२१ गते ।)
२०८१-०५-१२ “नाबालिकाहरु बिरुद्ध मानब बेचबिखन कसूर गर्ने अभियुक्तहरु पक्राउ”-( मिति २०८१-०५-१२ गते ।)
२०८१-०५-११ “ भारतको कलकतामा पुर्याई मानव अंग (मृगौला) बेचबिखन गर्ने व्यक्तिहरु पक्राउ”-(मिति २०८१-०५-११ गते।)
२०८१-०४-२८ “ग्रीन कार्डको प्रलोभनमा मौरिसस पुर्‍याई मानब बेचबिखन गर्ने अभियुक्त पक्राउ” - मिति २०८१-०४-२८ गते ।
२०८१-०४-०८ “नाबालिकाहरुलाई मानव बिचबिखन गर्ने युटुबर पक्राउ”-(मिति २०८१-०४-०८ गते )
२०८१-०४-०३ “नाबालिकाहरुलाई बेश्याबृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरु पक्राउ”-(मिति २०८१-०४-०३ गते । )
२०८१-०४-०२ “भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गर्ने अभियुक्त पक्राउ”-(मिति २०८१-०४-०२ गते )
२०८१-०३-२६ “नाबालिका किशोरीहरुलाई बेश्याबृत्तिमा लगाउने अभियुक्तहरु पक्राउ” - (मिति २०८१-०३-२५ गते )
२०८१-०३-२६ “भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गर्ने अभियुक्त पक्राउ”- (मिति २०८१-०३-२५ गते )
२०८१-०३-२३ “झुक्यानमा पारी बेचबिखन गर्ने उद्देश्यले बालिकालाई भारत लैजान खोज्ने अभियुक्तहरु पुर्पक्षका लागि कारागार चलान”-(मिति २०८१-०३-२३ गते )
२०८१-०३-१३ “विवाहको वहानामा VISIT VISA मा चीन पुर्याई मानव बेचबिखन गर्ने महिला पक्राउ”-( मिति २०८१-०३-१३ गते )
२०८१-०३-११ “बैदेशिक रोजगारीको बाहानामा दुवई पुर्‍याई मानव बेचबिखन गर्ने अभियुक्त पक्राउ”-( मिति २०८१-०३-१० गते )
२०८१-०३-०७ “ नावालिकालाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालकहरु पक्राउ ”-( मिति २०८१-०३-०७ गते )
२०८१-०२-२८ “झुक्यानमा पारी बेचबिखन गर्ने उद्देश्यले एक नाबालिकालाई भारत लैजान खोज्ने पुरुष र महिला पक्राउ”-(मिति २०८२-०२-२८ गते )
२०८१-०२-१३ “ आर्थिक लाभ लिई नाबालिकालाई यौन क्रियाकलापमा लगाउने महिलाहरु पक्राउ”-(मिति २०८१-०२-१३ गते)
२०८१-०२-०९ “आर्थिक लाभ लिई नाबालिकालाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ”-( मिति २०८१-०१-०९ गते )
२०८१-०२-०७ “ विवाहको वहानामा चीन पुर्याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ”-( मिति २०८१-०२-०७ गते )
२०८१-०२-०६ “भिजिट भिसामा ओमान पुर्याई बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ” ( मिति २०८१-०२-०६ गते )
२०८१-०१-२३ “वैदेशिक रोजगारीका लागि भनि कुवेत पुर्याई बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”- (मिति २०८१-०१-२३ गते )
२०८१-०१-२१ “वैदेशिक रोजगारीमा कुवेत पठाई दिने भनि झुक्याई भारतको नयाँदिल्ली पुर्‍याई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न व्यक्ति पक्राउ”-(मिति २०८१-०१-२१ गते )
२०८१-०१-२० “ नावालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालक पक्राउ ”- (मिति २०८१-०१-२० गते )
२०८१-०१-१३ “क्यानडा पठाईदिन्छु भनि दुवई पुर्याई महिला बेचबिखन गर्ने व्यक्ति पक्राउ”- (मिति २०८१-०१-१३ गते)
२०८१-०१-१३ “अढाई वर्षकी बालिका बेचबिखन गर्ने कार्यमा संलग्न एक महिला पक्राउ” -(मिति २०८१-०१-१३ गते )
२०८१-०१-०३ “ नाबालिका लाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ”-(मिति २०८१-०१-०३ गते)
२०८०-१२-२८ "आर्थिक लाभ लिई नाबालिकाहरुलाई बेश्याबृतिमा लगाउने महिला पक्राउ"- (मिति २०८०-१२-२८ गते)
२०८०-१२-२८ "कुवेतमा पठाई दिने भनि श्रीलंका पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ"- (मिति २०८०-१२-२८ गते)
२०८०-१२-२० "दुवईमा पठाईदिने भनि झुक्याएर कुवेत पुर्‍याई बेचबिखन गर्ने व्यक्ति पक्राउ" - (मिति २०८०-१२-२० गते)
२०८०-१२-१९ "नावालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालक पक्राउ" - (मिति २०८०-१२-१९ गते)
२०८०-१२-१८ "मानव वेचबिखन कार्यमा संलग्न व्यक्तिहरु पक्राउ"- ( मिति २०८०-१२-१८ गते)
२०८०-१२-१२ “ओमन पुर्याई जबर्जस्ती बेश्याबृत्तीमा लगाउने कार्यमा संलग्न व्यक्ति पक्राउ”- ( मिति २०८०-१२-१२ गते )
२०८०-१२-०८ ''प्रलोभनमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गर्ने व्यत्ति पक्राउ''- ( मिति २०८०-१२-०८ गते )
२०८०-१२-०२ ''दुवईमा पठाईदिने भनि झुक्याएर कुवेत पुर्याई बेचबिखन गर्ने व्यक्ति पक्राउ'' - (मिति २०८०-१२-०२ गते)
२०८०-११-३० "नावालिकालाई बेश्याबृत्तिमा लगाउने खाजा घर सञ्चालक पक्राउ"- (मिति २०८०-११-३० गते)
२०८०-११-२३ "बुटवलको कपडा पसलमा काममा लगाईदिन्छु भनि झुक्याई भारत पुर्याई बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ” (मिति २०८०-११-१७ गते)
२०८०-११-१७ “कुवेत पठाई दिने भनि श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ” ( मिति २०८०-११-१७ गते )
२०८०-११-११ ‘’वैदेशिक रोजगारीको लागी कुवेत पठाउने प्रलोभन देखाई नेपाली महिलालाई ओमानमा लगी बेचबिखन गर्ने व्यक्ति पक्राउ’’ ( मिति २०८०-११-११ गते )
२०८०-११-०९ ‘'बैदेशिक रोजगारीको आवरणमा लिबिया पुर्‍याई बेचबिखन गर्ने ब्यक्ति ५ वर्ष पछी पक्राउ'’ (मिति २०८०-११-०९ गते)
२०८०-१०-०९ "आर्थिक लाभ लिई नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ" (मिति २०८०-१०-०९ गते)
२०८०-१०-०४ "मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ बर्षपछि पक्राउ" (मिति २०८०-१०-०४ गते)
२०८०-०९-१७ “भारतको कलकत्ता लगी मानव अंग (मृगौला) बेचबिखन गर्ने गिरोहका फरार अभियुक्त पक्राउ” ( मिति २०८०-०९-१७ गते )
२०८०-०९-१६ “दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ” । ( मिति २०८०-०९-१६ गते )
२०८०-०९-०५ ''ग्राहकको रोजाई अनुसार वालिकाहरु उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ'' । ( मिति २०८०-०९-०५ गते )
२०८०-०८-२५ “ म्यानमार पुर्‍याई बन्धक बनाई Online Scamming मा लगाउने व्यक्ति पक्राउ” । ( मिति २०८०-०८-२५ गते )
२०८०-०८-२४ “ म्यानमार पुर्‍याई बन्धक बनाई Online Scamming मा लगाउने व्यक्ति पक्राउ” । ( मिति २०८०-०८-२४ गते )
२०८०-०८-१७ “नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ” । ( २०८०-०८-१७ गते )
२०८०-०८-१५ "भारतमा लगी बेश्यालयमा बेचबिखन गर्ने एक जना महीला पक्राउ" । ( मिति २०८०-०८-१५ गते )
२०८०-०८-११ "रोजगारीको प्रलोभन देखाई स्पा सेन्टरमा बेश्याबृत्तीमा लगाउने ब्यत्ति पक्राउ" । ( २०८०-०८-११ गते )
२०८०-०५-२२ "अमेरीका पठाईदिने भनी मानब वेचबिखन गर्ने गीरोहका नाईके पक्राउ" । ( २०८०-०५-२२ गते )
२०८०-०४-०८ ''अमेरिका पठाउने भनी मानव बेचबिखन तथा ओसारपसारमा आरोपमा व्यक्ति पक्राउ'' ।( २०८०-०४-०८ गते )
२०८०-०३-२८ “थाईल्याण्ड लाने भनि झुक्याई जवरजस्ती म्यानमार पुर्‍याई बन्धक बनाएर Online Scamming गराएको भन्ने मुद्दामा अनुसन्धानको क्रममा चिनिया नागरिक पक्राउ”। (२०८०-०२-२८ गते )
२०८०-०३-२१ “क्रोयसीयामा आकर्षक रोजगारीमा लागाई दिन्छु भनि ईराक पुर्‍याउने व्यक्ति पक्राउ” ।( २०८०-०३-२१ गते )
२०८०-०३-०६ लाओसमा पुर्‍याई बन्धक बनाएर Online Scamming मा लगाउने ब्यक्तिहरु पक्राउ ।( २०८०-०३-०६ गते )
२०८०-०२-०१ भारतको आसाम पुर्याई नाबालिका बेचबिखन गर्ने अभियुक्त पक्राउ। ( २०८०-०२-०१ गते )
२०८०-०१-१३ अजरबैजान पुर्याई ठगी गर्ने पक्राउ ( २०८०-०१-१३ गते )
२०८०-०१-०७ ओमन पुर्‍याई मानव बेचबिखन गर्ने अभियुक्त पक्राउ ( २०८०-०१-०७ गते )
२०७९-११-१८ अफ्रिकी देश युगाण्डाकी महिलालाई वेश्याबृत्तिमा लगाउने सोही देशकी महीला पक्राउ ( २०७९-११-१८ गते )
२०७९-११-१६ मानव बेचबिखन कसुरमा संलग्न प्रतिबादी पक्राउ ( २०७९-११-१६ गते )
२०७९-११-०३ मानव बेचबिखन कसुरमा संलग्न DHN शुभयात्रा ट्राभल्स एण्ड टुरका सञ्चालक पक्राउ ( २०७९-११-०३ गते )
२०७९-१०-२४ मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा १३ वर्ष ७ महिना २० दिन कैद र रु. ५०,०००।-(पचास हजार) जरिवाना तोकिएको मानव बेचबिखन अपराधमा संलग्न रहि फरार प्रतिवादी पक्राउ ( २०७९-१०-२४ गते )
२०७९-१०-२० मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा मानव बेचबिखन ओसार पसारमा परेका १२ जना महिलाहरुलाई भारतबाट उद्दार गरिएको ( २०७९-१०-२० गते )
२०७९-१०-२० मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा मानव बेचबिखन ओसार पसारमा परेको पिडितलाई भारतबाट उद्दार गरिएको ( २०७९-१०-२० गते )
२०७९-१०-१९ मानब बेचबिखन तथा ओसारपसार गर्ने कार्यमा संकग्न ब्यक्तिहरु पक्राउ ( २०७९-१०-१९ गते )
२०७९-१०-११ मानव बेचबिखन गर्ने कार्यमा संलग्‍न व्यक्ति पक्राउ ( २०७९-१०-११ गते )
२०७९-१०-११ मानव बेचबिखन गर्ने कार्यमा संमग्न व्यत्ति पक्राउ ( २०७९-१०-११ गते )
२०७९-०९-१४ नक्कली भिजिट भिषामा रसिया पठाउने मानिस थुनामा ( २०७९-०९-१४ गते )
२०७९-०९-०६ मानव बेचबिखन कार्यमा संलग्न २ चाईनिज नागरिक जेल चलान ( २०७९-०९-०६ गते )
२०७९-०६-०७ “वैदेशिक रोजगारीको आवरणमा १५ जना नेपालीलाई अवैध रुपमा लिविया पुर्याई मानव वेचबिखन तथा ओसारपसार गर्ने अभियुक्तहरु पक्राउ” ( २०७६-०२-३१ गते )
२०७९-०६-०७ “वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँदिल्लीमा लगी बेहोस पारी रकम लुटपाट गरी पिडितहरुको किड्नी निकाल्ने उद्देश्यले मानव वेचबिखन तथा ओसारपसार गर्ने अभियुक्त पक्राउ” ( २०७६-०२-३१ गते )
२०७६-०५-०५ छिमेकी मुलुक चीनमा विवाहको आडमा मानव तस्करी ( २०७६-०५-१२ गते )