चिनको डान्सबारमा बेचबिखन गर्ने प्रतिवादी पुर्पक्षको लागि कारागार चलान।
२०८२-०२-०४
- A
- A-
- A+

जाहेरवाली कालिमाटी(ढ)
लाई चिनको लिपिङ स्थित रहेको छिरिङ डान्सबारमा लगी ने.रु.१८,०००/-(अठार हजार )मा बेचबिखन गरेको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मिति २०८२/०१/०९
गते पक्राउ परेका प्रतिवादी आषिस नेपाली परियार
भन्ने आशिष नेपालीलाई सम्मानित काठमाण्डौ जिल्ला अदालत
बबरमहलको मिति २०८२।०२।०४ गतेको थुनछेक आदेशले पुर्पक्षको
लागि कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको