बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रतिवादीहरु पुर्पक्षको लागि कारागार चलान ।
२०८२-०२-०१
- A
- A-
- A+
जाहेरवाली २६ बबरमहल
(३८६) लाई खाजाघरमा जबरजस्ती वेश्यावृत्तिमा लगाउने प्रतिवादीहरु रोशनी, डल्ली भन्ने सिता तामाङ र खुसी भन्ने विमला तामाङलाई सम्मानित काठमाण्डौ
जिल्ला अदालत बबरमहलको मिति २०८२।०२।०१ गतेको थुनछेक आदेशले पुर्पक्षको लागि
कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको ।