मानव बेचबिखन कसूरका प्रतिवादी धरौटीमा रिहा ।
२०८२-०१-१५
- A
- A-
- A+

जाहेरवाला परिवर्तित नाम २६ बबरमहल २१४ लाई प्रतिवादीहरु लक्षीराम
पुन समेतले अमेरिका पठाईदिन्छु भनि थाइल्याण्ड पुर्याई ३ महिना सम्म बन्धक बनाई त्यसपछी
थाइल्याण्डबाट मेक्सिको लाने भनी फिलिपिन्स पुर्याई अलपत्र पारेको मानव बेचबिखन तथा ओसारपसार कसूरका
प्रतिवादी लक्षीराम पुन मिति २०८२/०१/१५ गतेको सम्मानित काठमाडौं जिल्ला
अदालतको थुनछेक आदेशले रु.५,००,०००।–(पाँच लाख)मा धरौटीमा छुटको ।