बालिकालाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने गेष्ट हाउस सञ्चालक पुर्पक्षको लागि कारागार चलान- (मिति २०८१-१२-२९ गते)
२०८१-१२-२९
- A
- A-
- A+

परिवर्तित नाम २६ बबरमहल (३८२) को जाहेरीले वादी नेपाल
सरकार प्रतिवादी प्रतिवादी शम्भु लाल मल्ल भएको मानव
बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।१२।०४ गते पक्राउ परेका जिल्ला गोरखा
पालुङटार नगरपालिका वडा नं. ६ स्थाइ वतन भई जिल्ला काठमाडौं, काठमाडौं
महानगरपालिका वडा नं. १६ बालाजु स्थितमा रहेको पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड
रेष्टुरेन्टका सञ्चालक शम्भु लाल मल्ललाई अनुसन्धान
पश्चात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत सम्मानित काठमाडौं जिल्ला
अदालत बबरमहलमा पेश हुँदा उक्त अदालतको मिति २०८१।१२।२९ गतेको थुनछेक आदेशले
निजलाई पुर्पक्ष थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको
।