साझेदार निकाय
मानव बेचबिखन अनुसन्धान ब्युरोले कार्यादेश अनुसार काम गर्ने सिलसिलामा निम्न अनुसारका सरकारी एवं गैर सरकारी संघ संस्थाहरुसँगको सहयोग, सहकार्य र साझेदारीमा आफ्ना गतिविधिहरु संचालन गर्दछ ।
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
- महान्याधिवक्ताको कार्यालय
- वैदेशिक रोजगार विभाग
- अध्यागमन विभाग
- सम्पती सुद्धिकरण विभाग
- दूतावासहरु
- INTERPOL
- राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी सँघ सस्थाहरु