प्रहरी कार्यालय
जाहेरवाला परिवर्तित नाम २६ बबरमहल २१४ लाई प्रतिवादीहरु लक्षीराम पुन समेतले अमेरिका पठाईदिन्छु भनि थाइल्याण्ड पुर्याई ३ महिना सम्म बन्धक बनाई त्यसपछी थाइल्याण्डबाट मेक्सिको लाने भनी फिलिपिन्स पुर्याई अलपत्र पारेको मानव बेचबिखन तथा ओसारपसार कसूरका प्रतिवादी लक्षीराम पुन मिति २०८२/०१/१५ गतेको सम्मानित काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशले रु.५,००,०००।–(पाँच लाख)मा धरौटीमा छुटको ।
जाहेरवाली परिवर्तित २६ बबरमहल ३८० को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मान बहादुर तामाङ समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.-७ बस्ने वर्ष ३२ को मान बहादुर तामाङ र जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.-६ बस्ने वर्ष २४ को थोकर भन्ने सोम बहादुर तामाङलाई काठमाडौं जिल्ला अदालत बबरमहलको मिति २०८१।१२।१९ गतेको थुनछेक आदेशले पुर्पक्षको लागि …
परिवर्तित नाम २६ बबरमहल (३४६) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रतिवादी रविना पाख्रिन समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।०६।१५ गते पक्राउ परेका जिल्ला सिन्धुपाल्चोक इन्द्रावती-४ घर भइ हाल जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.-५ शिवचोक बस्ने वर्ष ४० को सोम तामाङ भन्ने सोम बहादुर तामाङलाई मिति २०८१।१२।०१ गतेको काठमाण्डौ जिल्ला अदालत बबरमहलको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नथदेवल …