प्रहरी कार्यालय
जाहेरवाला परिवर्तित नाम २६ बबरमहल २१४ लाई प्रतिवादीहरु लक्षीराम पुन समेतले अमेरिका पठाईदिन्छु भनि थाइल्याण्ड पुर्याई ३ महिना सम्म बन्धक बनाई त्यसपछी थाइल्याण्डबाट मेक्सिको लाने भनी फिलिपिन्स पुर्याई अलपत्र पारेको मानव बेचबिखन तथा ओसारपसार कसूरका प्रतिवादी लक्षीराम पुन मिति २०८२/०१/१५ गतेको सम्मानित काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशले रु.५,००,०००।–(पाँच लाख)मा धरौटीमा छुटको ।